हाम्रो परिचय

पृष्ठभूमि वि.स. २०६२/६३ को जन आन्दोलनले संबैधानिक राजतन्त्रलाई विस्थापित गरी मुलुक लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा रूपान्तरण भएको संविधान सभाबाट निर्मित संविधानले कानुनी रूपमा मुलुकलाई सङ्घीय संरचनामा लगेकोले सात वटा प्रदेशहरू कायम रहन गएको सन्दर्भमा प्रत्येक प्रदेशमा सातै वटा मन्त्रालयहरू कायम रहने व्यवस्था अनुसार यो मन्त्रालयको स्थापना मिति २०७४/१०/२२ गते भएको हो । यस मन्त्रालयमा मा. श्री लेख बहादुर थापा मगर ज्यूले पहिलो मन्त्रिको रुपमा पदभार मिति २०७४/११/०४ मा ग्रहण गर्नुभइ यस मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएको हो । प्रदेशको आर्थिक, सामाजिक तथा कृषि क्षेत्रको विकासमा सहकारी क्षेत्रलाई परिचालन गरी भूमिको  प्रकृतिको आधारमा उपयोग गरी गर्ने नीति लिई कृषि एवं पशुपन्छीजन्य उत्पादन एवं व्यापारमा ... थप जानकारी

शिर्षक
सहकारी ऐन, २०७५
२०७७ असार २९ २३:४०
प्रदेश दुग्ध विकास बोर्ड ऐन, २०७५
२०७७ असार ४ १६:२२
गण्डकी प्रदेश सहकारी नियमावली २०७६ राजपत्र
२०७७ जेष्ठ १३ १२:०४
    थप हेर्नुहोस
    २०७८ श्रावण १२ २०:२२ / Social, भुमि ब्यबस्था

    मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्प्नन

    साउन-१२, पोखरा । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा मन्त्रालयस्तरीय विकास समस्या समाधान...
    Read More
    २०७७ चैत्र २३ १८:४७

    यस मन्त्रालयबाट सञ्चालित चक्लाबन्दी कार्यक्रमको ड्रोन फुटेज

    यस मन्त्रालयबाट सञ्चालित चक्लाबन्दी कार्यक्रमको ड्रोन फुटेज रुपा गाउँपालिका-४, कैनिटारि, कास्कीमा निर्माणकार्य सम्पन्न हुन लागेको चक्लाबन्दीस्थलको ड्रोनबाट लिईएको दृष्य https://youtu.be/Wg2hLgDwnlw
    Read More
    थप हेर्नुहोस

    फोटो र सामाजिक लिङ्कहरू


    फोटो ग्यालरी

    थप हेर्नुहोस