भूमि व्यवस्था तथा भूमि स्रोत नक्सांकन महाशाखा

प्रदेशको भूमि व्यवस्थापन, भूमि प्रशासन र जग्गा नापजाँच, भूमि सुधार भु-उपयोग/ वर्गिकरण तथा चक्लाबन्दी सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको तर्जुमा कार्यान्वयन र नियमन सम्बन्धी कार्यहरु सम्पादन गर्नु यस महाशाखाको मुख्य जिम्मेवारी हो। भूमि सम्बन्धी देखिएका समस्याहरुको समाधानका लागि आवश्यक कार्य गर्ने तथा मातहतका शाखाहरुको कार्यको दैनिक, मासिक प्रगति नियमित रुपमा मन्त्रालयको सचिव समक्ष पेश गर्ने तथा मन्त्रालयको सचिवको निर्देशन अनुसार भूमि व्यवस्थापन सम्बन्धी कार्यक्रम सहज रुपमा संचालन गर्न समन्वय गर्नु यो महाशाखाको प्रमुख कार्य हुनेछ । यस महाशाखा अन्तर्गत रहेका शाखाहरुको कार्यविवरण देहाय अनुसार रहेको छ:

भूमि व्यवस्थापन शाखा

भूमि व्यवस्थापन शाखाका मुख्य कार्यहरु तपशिल बमोजिम हुनेछन् ।

भूमिस्रोत नक्सांकन शाखा

भूमिस्रोत नक्सांकन शाखाका मुख्य कार्यहरु तपशिल बमोजिम हुनेछन् ।