- सहकारी संस्थाको दर्ता,
- सहकारी संस्थाको अनुगमन, नियमन तथा सुपरिवेक्षण सम्बन्धी कार्य,
- सहकारी संस्थाको व्यवस्थापन सम्बन्धी परामर्श तथा निर्देशन सम्बन्धी कार्य,
- सहकारी प्रशिक्षण तथा अनुसन्धानात्मक कार्य व्यवस्थापन,
- सहकारी संस्थाहरूको पुनर्गठन, स्थानीयकरण, स्थानान्तरण, एकीकरण, विस्तार, पुनर्संरचना तथा विभाजन सम्बन्धी कार्य,
- सहकारी संस्थाको क्षेत्र विस्तार र सेवाकेन्द्र स्थापना स्वीकृति सम्बन्धी कार्य,
- सहकारी संस्थाको तथ्यांक व्यवस्थापन सम्बन्धी कार्य,
- सहकारी संस्थाको विनियम संशोधन सम्बन्धी कार्य,
- सहकारी सम्बन्धमा स्थानीय तहसँग समन्वय तथा सहकार्य,
- सहकारी प्रवर्द्धनात्मक क्रियाकलाप (अनुदान सहयोग, व्यावसायिक परामर्श, दस्तुर छुट तथा अन्य सुविधा) को सिफारिस सम्बन्धी कार्य,
- रोक्का जग्गा फुकुवा तथा ऋण असुली सम्बन्धी कार्य,
- सहकारी संघ संस्थाको दर्ता खारेजी एवं लिक्विडेशन सम्बन्धी कार्य,
- सहकारी क्षेत्रमा सुशासन प्रवर्द्धन,
- प्रतिवेदन सम्बन्धी कार्य,
- सहकारी ऐन, नियमावली तथा अन्य प्रचलित सहकारी कानूनले तोके बमोजिमका अन्य कार्यहरू।