• रैथाने, खाद्यान्न, आलु तथा तरकारी बालीहरूको स्रोत बीउको संरक्षण, उत्पादन, प्रसोधन तथा बजारिकरण सम्बन्धी कार्य,
  • तरकारी बालीको स्रोत तथा उन्नत बीउको माग तथा आपूर्ति बासलात सम्बन्धी कार्य,
  • कृषि अनुसन्धान केन्द्रहरूसँग समन्वयमा तरकारी तथा खाद्यान्न बालीको जातीय तथा प्रविधि परीक्षण,
  • प्रदेशको आवश्यकता र सम्भावना अनुसार खाद्यान्न बालीको स्रोत बीउको उत्पादन, प्रसोधन तथा बजारिकरण सम्बन्धी कार्य,
  • कार्यालयलाई सिकाइ स्थलको रूपमा विकास गर्ने फार्म फिल्ड अध्ययन-अनुसन्धान सम्बन्धी कार्य,
  • आलु तथा खाद्यान्न बालीहरूको Center of Excellence को रूपमा कार्य गर्ने।