मिडिया र कृषि प्राविधिक बीच अन्तरकृया गोष्ठी

मिति २०७७/११/९ गते श्रीमान सचिव सबनम् शिवाकोटी ज्यू र कृषि विकास निर्देशनालय, पोखराका प्रमुख श्री वासुदेव रेग्मी ज्यूको उपस्थितिमा गण्डकी प्रदेशमा क्रियाशील विभिन्न मिडियाकर्मी र प्रदेसस्तरका कृषि प्राविधिकहरु बीचको अन्तरकृया गोष्ठी निर्देशनालयमा सम्पन्न भयो । उक्त गोष्ठीको सञ्चालन निर्देशनालयका वरिष्ठ कृषि प्रसार अधिकृत श्री राजेश गुरुङले गर्नुभएको थियो भने उद्घाटन श्रीमान सचिवज्यूले गर्नुभयो । गोष्ठीमा विभिन्न महानुभावहरुले कृषिसँग सम्बन्धित कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ