साउन-१२, पोखरा ।

प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मंगलबार सम्पन्न भएको छ । समितिको बैठकलाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय चन्द्रबहादुर बुढाले सम्बोधन गर्नुभएको थियो भने प्रदेश निति तथा योजना आयोगका माननीय सदस्य माया तिम्सिनाको समेत उपस्थिति रहेको थियो । कार्यक्रममा आ.व. २०७७/७८ को वार्षिक विकास सम्बन्धी कार्यक्रमहरुको प्रगती समिक्षा समेत भएको जनाईएको छ ।

कार्यक्रमका झलकहरु

जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन । आवश्यक ठाउँमा * चिन्ह लगाइएको छ