कस्टम हायरिङ्ग सेन्टर सञ्चालन निर्देशिकाको मस्यौदा तथा व्यवसायिक योजनाका लागि नमूना मस्यौदाहरु
यस मन्त्रालयको सहकार्यमा एसियाली विकास बैंकको आर्थिक सहयोगमा सञ्चालित खाद्य स्वच्छता र कृषि व्यवसायीकरण कार्यक्रमको प्राविधिक सहयोगबाट स्याउ, सुन्तला र कस्टम हायरिङ्ग सेन्टरको नमूना व्यवसायिक योजनाको मस्यौदा र कस्टम हायरिङ्ग सेन्टर सञ्चालन निर्देशिकाको मस्यौदा तयार गरी संलग्न गरिएको छ। उक्त मस्यौदाहरु उपर राय तथा सुझाव उपलब्ध गराईदिनहुन सम्बन्धित सरोकारवालाहरुलाई यो सूचना जारी गरिएको छ। मस्यौदालाई परिस्कृत गरी व्यवसायिक योजनाको अन्तिम संस्करण कृषक लगायत अन्य सरोकारवालाहरुलाई अंग्रेजी र नेपाली दुबै भाषामा उपलब्ध गराईनेछ। राय तथा सुझाव यस मन्त्रालयको ईमेल ठेगाना: molmacprovince4@gmail.com मा पठाउन सकिनेछ।
कस्टम हायरिङ्ग सेन्टर सञ्चालन निर्देशिका (मस्यौदा)
ब्यवसायिक योजनाका ढाँचाहरु
१. कस्टम हायरिङ्ग सेन्टरको नमूना व्यवसायिक योजनाको मस्यौदा
Sample Business Plan on Custom Hiring Center (Draft)Download
Sample Business Plan on Custom Hiring Center (Draft)Download