मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्प्नन

साउन-१२, पोखरा । प्रदेश सरकार, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालय, गण्डकी प्रदेश, पोखरामा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक मंगलबार सम्पन्न भएको छ । समितिको बैठकलाई भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय चन्द्रबहादुर बुढाले सम्बोधन गर्नुभएको थियो भने प्रदेश निति तथा योजना आयोगका माननीय सदस्य माया तिम्सिनाको समेत उपस्थिति […]