किसान सूचिकरण राष्ट्रिय अभियान शुभारम्भ समारोह

पोखरा, शनिबार, २२ फागुन यस मन्त्रालय लगायत सातै प्रदेशका भुमिब्यबस्था, कृषि तथा सहकारी मन्त्रालय मार्फत किसान सूचिकरण राष्ट्रिय अभियानको सम्माननिय प्रधानमन्त्रीज्यूको भर्चुअल समुपस्थितिमा शुभारम्भ समारोह सम्पन्न भएको छ।

कृषि ज्ञान केन्द्र कास्कीको समुद्घाटन कार्यक्रम

कृषि ज्ञान केन्द्र कास्कीको समुद्घाटन कार्यक्रम फागुन १०, पोखरा भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेश अन्तर्गत कृषि ज्ञान केन्द्र कास्कीको समुद्घाटन कार्यक्रम ।