जग्गा चक्लाबन्दी कार्यक्रम संचालनका लागि प्रस्ताव छनौट सम्वन्धी जरुरी सूचना
जग्गा चक्लाबन्दी कार्यक्रम संचालनका लागि प्रस्ताव छनौट सम्वन्धी जरुरी सूचना सम्बन्धीत कार्यविधि/मापदण्ड
जग्गा चक्लाबन्दी कार्यक्रम संचालनका लागि प्रस्ताव छनौट सम्वन्धी जरुरी सूचना सम्बन्धीत कार्यविधि/मापदण्ड
प्रदेश निजामती पुरस्कार सम्वन्धमा मन्त्रालयको सूचना
कृषि ऋणमा ब्याज अनुदानका लागि प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना सम्वन्धित कार्यविधि तथा मापदण्डहरु डाउनलोड गर्नुहोस्:-
जग्गा चक्लाबन्दी कार्यक्रम संचालन सम्बन्धी प्रस्ताव आव्हानको सूचना सम्वन्धित कार्यविधि तथा मापदण्डहरु डाउनलोड गर्नुहोस्:-
क्षेत्रफलका आधारमा तरकारी उत्पादनमा प्रोत्साहन सहयोग कार्यक्रम सञ्चालन मापदण्ड, २०७७ पहिलो संसोधन २०७८ सहित
विचार लेखन प्रतियोगिता सम्बन्धी युवा तथा खेलकुद मन्त्रालयको सूचना
जग्गा चक्लाबन्दी कार्यक्रम संचालन मापदण्ड, २०७७ – पहिलो संसोधन, २०७८ सहित
सेवा करारको लागि उम्मेदवार सिफारिस गरिएको सूचना । यस मन्त्रालयको मिति २०७७।१०।०८ मा प्रकाशित सूचना अनुसारको विज्ञापन नं ०१ देखी २२-०७७/७८ का लागि संक्षिप्त सूचिमा परि अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार सेवामा नियुक्तिका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशमा सिफारिस गर्ने गरी पदपूर्ति समितिबाट मिति २०७७।१२।२६ मा सिफारिस भई आएको हुँदा सम्वन्धित सबैको जानकारीको लागि मिति २०७७।१२।२६ को निर्णयानुसार संलग्न बमोजिमका सूचनाहरु प्रकाशन गरिएको छ । सिफारिस भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र मन्त्रालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
विज्ञापन नं २२/०७७-७८ नेपाल कृषि सेवा ला.पो.डे.डे. समूह, सहायक स्तर चौंथो नायव पशु सेवा प्राविधिक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं २१/०७७-७८ नेपाल कृषि सेवा भेटेरीनरी समूह, सहायक स्तर चौंथो नायव पशु स्वास्थ्य प्राविधिक पदको सिफारिस सम्बन्धी सूचना ।