Invitation for Bids
Invitation for Bids
Invitation for Bids
सेवा करारको लागि उम्मेदवार सिफारिस गरिएको सूचना । यस मन्त्रालयको मिति २०७७।१०।०८ मा प्रकाशित सूचना अनुसारको विज्ञापन नं ०१ देखी २२-०७७/७८ का लागि संक्षिप्त सूचिमा परि अन्तरवार्ताका लागि छनौट भएका उम्मेदवारहरुको अन्तरवार्ता, शैक्षिक योग्यता र अनुभव समेतको प्राप्ताङ्कको आधारमा देहाय बमोजिमको योग्यताक्रम कायम हुन आएकोले करार सेवामा नियुक्तिका लागि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, गण्डकी प्रदेशमा सिफारिस गर्ने गरी पदपूर्ति समितिबाट मिति २०७७।१२।२६ मा सिफारिस भई आएको हुँदा सम्वन्धित सबैको जानकारीको लागि मिति २०७७।१२।२६ को निर्णयानुसार संलग्न बमोजिमका सूचनाहरु प्रकाशन गरिएको छ । सिफारिस भएका उम्मेदवारहरुले सूचना प्रकाशन भएको मितिले सात (७) दिन भित्र मन्त्रालयमा सम्पर्क गर्नुहुन अनुरोध छ ।
विज्ञापन नं २२/०७७-७८ नेपाल कृषि सेवा ला.पो.डे.डे. समूह, सहायक स्तर चौंथो नायव पशु सेवा प्राविधिक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं २१/०७७-७८ नेपाल कृषि सेवा भेटेरीनरी समूह, सहायक स्तर चौंथो नायव पशु स्वास्थ्य प्राविधिक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं २०/०७७-७८ नेपाल कृषि सेवा स्वाइल साइन्स समूह, सहायक स्तर चौंथो नायव प्राविधिक सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं १९/०७७-७८ नेपाल कृषि सेवा बाली संरक्षण समूह, सहायक स्तर चौंथो नायव प्राविधिक सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं १८/०७७-७८ नेपाल कृषि सेवा भेटेरीनारी समूह, सहायक स्तर पाँचौ पशु सेवा प्राविधिक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं १७/०७७-७८ नेपाल कृषि सेवा भेटेरीनरी, सहायक स्तर पाँचौ पशु स्वास्थ्य प्राविधिक पदकोसिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं १६/०७७-७८ नेपाल कृषि सेवा मत्स्य समूह, सहायक स्तर पाँचौ प्राविधिक सहायक पदको सिफारिस सम्बन्धी सूचना ।
विज्ञापन नं १५/०७७-७८ नेपाल कृषि सेवा स्वाइल साइन्स समूह, सहायक स्तर पाँचौ प्राविधिक सहायक पदको सिफारिस सम्बन्धी सूचना ।